ईशा गुरुङको पहलमा तरकारी बेच्ने आमाको लागि १ लाख ५० हजार सहयोग

समाज

सामाजिक संजालले कति बेला कस्को भाग्य बदली दिन्छ थाहा नै नहुने। प्रसङ्ग आज नगरपालिकाले गाडा अनि सामान समेत उठाएर लगेको सुकेधारा बसोबास गर्दै आउनु भएको मन्जरी आमा को भिडियो आए लगतै समाजिक संजाल बाट इशा गुरुङ दिज्जु को माध्यम बाट अहिले सम्म रु १,५०,००० (एक लाख पचास हजार) सहयोगआइसकेको छ आमाको लागि। धन्य हो दिज्जु हजुर अनि अन्य सहयोग मनहरु लाई।💗

हाम्रो देसमा भ्रष्ट नेता लुटेर भएपनि हामि नेपालि जनता को मन अत्यन्तै धेरै कोमल र सहयोगि छ यहि भएर नेपालि भएको मा गर्ब लाग्छ
श्रोत यादव क्षेत्रीको फेसबुकवाल बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *