सडक दु’र्घ’ट’नामा परि मलेसियाबाट स्वदेश फर्किने तयारीमा रहेका एक जना नेपाली कामदारको मृ’त्यु

समाचार

सडक दु’र्घ’ट’नामा परि मलेसियाबाट स्वदेश फर्किने तयारीमा रहेका एक जना नेपाली कामदारको मृ’त्यु।

****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

क्वालालम्पुर ( मलेसिया ):= मलेसियामाबाट नेपाल फर्किनको लागि नेपाली लगायतको कामदार हरु मलेसियाको तेरेङ्गानु राज्यमा अवस्थित अध्यागमन बिभागको कार्यालयमा जाँदै गर्दा आज १२ तारिख, जनवरी २०२१ , मंगलबारको दिन बिहानको समयमा मलेसियाको सडक दु’र्घ’ट’नामा परि एकजना नेपाली कामदारसहित अन्य दुई जना विदेशी कामदारको मृ’त्यु भएको छ।

सडक दु’र्घ’ट’नामा परि मृ’त्यु हुनेमा नेपाल झापा जिल्ला निवासी नेपाली कामदार सतल सिंह मेचे हुन भने , दु’र्घ’ट’ना मा परि ग’म्भी’र घा’इ’ते हुने जाजरकोट निवासी अम्बर बहादुर थापा रहेका छन।सोही दु’र्घ’ट’नामा परि मृ’त्यु हुनेमा एक बङंलादेशी नागरिक र एकजना पाकिस्तानी नागरिक पनि रहेका छन।

तिब्र गतिमा गुडिरहेको कार अनियन्त्रित भइ सडक को सुरक्षा पर्खालमा ठो’किन्न पुग्दा दु’र्घ’टना भएको जनाइएको छ।सडक दु”र्घ’ट’नामा परि घाइते अम्बर बहादुर को स्वास्थ्य उपचार पछि ख’त’रामु’क्त रहेको अर्का एक नेपाली कामदार डम्बर बहादुर थापाले बताएका छन।

मृ’त्यु हुने र घा’इ’ते हुने ती कामदारहरू आवश्यक कानुनी कागजी प्रक्रिया पूरा गरेर मलेसिया देखी नेपाल स्वदेश फर्किने तयारीमा रहेका थिए। ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Leave a Reply

Your email address will not be published. Required fields are marked *