जान्नु्होस्, शरीरको कुन-कुन अंगमा कोठी हुनुलाई अशुभ मानिन्छ ?(फोटो सहित)

Uncategorized

काठमाडौँ,माघ ९ : मानब शरीर विभिन्न आकारले बनेको हुन्छ । ती आकारमा विभिन्न निशानिहरु पनि देखिन्छन । अध्ययन अनुसार शरीरमा विभिन्न तिल्कोठी वा कालोदाग आउनु अशुभ मानिन्छ । ससाना कालो दाग देखिनु स्वास्थ्यको लागि नराम्रो हो ।

समुन्द्रशास्त्रको अध्यन अनुसार शरीरमा तिलकोठीले शुभ वा अशुभ फल भोग्नुपर्ने हुन्छ । तर तिलकोठी वा कालो दाग सानो भएमा केहि फरक गर्दैन ।

तर तिलकोठी ठुलो छ भने त्यसले शरीर संगै भबिस्यमा पनि शुभ अशुभ को संकेत देखाउने अध्यनले जनाएको छ । तस्बिरमा हेर्नुहोस शरीरको कुनकुन भागमा तिलकोठी आएमा समस्या हुन्छ :

7

8

9

10

6

5

4

3

2साभार : news24nepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *