दाङमा कपडा सुकाउने क्रममा छतबाट खस्दा एकजनाको मृ’त्यु

समाचार

घरको छतबाट खसेर एकजनाको मृ’त्यु भएको छ। दाङ लमही नगरपालिका वडा नम्बर ५ गोरक्ष टोल निवासी ५० वर्षीय देवी गैरेको आफ्नो घरको छतबाट खसेर मृ’त्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ। कपडा सुकाउने क्रममा तीन तले घरको छतबाट खस्दा घाइते भएको र उपचारको क्रममा लमही अस्पतालमा मृ’त्यु भएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *