बाबुराम भट्टराई र प्रचण्डले रोल्पाबाट बन्दुक पड्काएर बनाएको देस होइन यो । श्री ५ बडामहारज पृथ्वीनारायण शाहाले बनाएको देस हो यो !

राष्ट्रिय

बाबुराम भट्टराई र प्रचण्डले रोल्पाबाट बन्दुक पड्काएर बनाएको देस होइन यो । श्री ५ बडामहारज पृथ्वीनारायण शाहाले बनाएको देस हो यो !

 

 

काठमाण्डौ! बाबुराम भट्टराई र प्रचण्डले रोल्पाबाट बन्दुक पड्काएर बनाएको देस होइन यो। के.पी अोली १४ बर्ष जेल बसेर पनि बनाएको देस होइन। शेर बहादुर देउवाले डडेल्धुरा बाट राजनिति गर्दै उनको जिब्रोमा करेन्ट लगाएर यो देस बनेको हुदै होइन। कमल थापा ब्याडमेन्टन र टेबल टेनेस खेलेर यो देस बनेको हो भनेर कसैले सम्झेको मात्र छ भने त्यो गम्भीर बिमारी हो।

तुरुन्तै पागल खानामा भर्ना गरे हुन्छ। र कसैको दान अनुदानमा बनेको देश पनि हैन। यो टुक्राटुक्रा परेको राज्यलाई एउटै मालामा उनेर सिङगो नेपाल देश बनाउने वीर स्वाभिमानि श्री ५ बडामहारज पृथ्वीनारायण शाहाले बनाएको देस हो यो।

 

 

यिनले नेपाल नाम गरेको घर बनाउदा बनाउदै कालगतिले मरे। हामी उनैले बनाएको घर भत्काउदै मरिरहेका छौ।
पृथ्विनारायण शाह नजन्मेको भए ममता बेनर्जीको रासन कार्ड बोकेर बंगाल तिरका वडा अध्यक्ष हुनेहरु सरकारमा छन्। त्यही पनि पृथ्वीजयन्ती पौष २७ गते बिदा छैन।

हरेक स्वाभिमानि नेपाली नागरिकले पृथ्विजयन्ति तथा राष्ट्रिय एकतादिवश भब्य रुपमा मनाअौ। किनभने इतिहासमा यहि लेखेको छ। जय देश जय नरेश
साभार :- सामजिक सन्जाल

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *