नेपाली चेली सृजना राना मगर अमेरिकन सेनामा सेकेन्ड ल्याफ्टेनमा नाम निकाल्न सफल !

अन्तर्राष्ट्रिय

नेपाली चेली सृजना राना मगर अमेरिकन सेनामा सेकेन्ड ल्याफ्टेनमा नाम निकाल्न सफल !

“सृजना राना मगर धरानमा बसोबास गर्दै आएका थिईन। सानै देखि आर्मी बन्नमा रुचि भएको सृजनाले धरानमा आफ्नो +2 को अध्ययन पूरा गरे पछि नेपाल आर्मिको सेकेन्ड लेफ्टिनेन्ट पदको लागि भर्ती लाग्न प्रयास गरिन तर असफल भएपछि उसले आफ्नो ब्याचलर को पढाइ अघि बढाउदै जादा उसलाई डिभि परेर सृजना अमेरिका गईन। अमेरिकामा गएर उसले गोप्य रुपमा परिवारलाई पनि नभनी अमेरिकन आर्मिमा निबेदन दिए र सफल भए पछि परिवारलाई जानकारी गराए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *