आइफोन चार्जका क्रममा घरमा आ’गलागी

समाचार

काठमाडौं । नागार्जुन नगरपालिका-१ तुफान चोकमा मोबाइल चार्जका क्रममा घरमा आ’गलागी भएको छ । तीन तले घरमा लागेको आ’गो दमकलको सहयोगमा निभाइएको छ । आइफोन चार्जमा राखेर बाहिर गएको र फर्किँदा आ’गो लागेको जस्तो देखेपछि पानी हाल्दा झन बलेको खबर प्राप्त भएको महानगरीय प्रहरी परिसर, काठमाडौंका डीएसपी प्रतिक विष्टले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *