अन्ततः वैज्ञानिकले समेत प्रमाणित गर्यो हिन्दु मन्दिरमा जानुको फाइदै फाइदा, यी कारणले गर्दा हिन्दु मन्दिर जानैपर्दो रहेछ

Uncategorized

अन्ततः वैज्ञानिकले समेत प्रमाणित गर्यो हिन्दु मन्दिरमा जानुको फाइदै फाइदा, यी कारणले गर्दा हिन्दु मन्दिर जानैपर्दो रहेछ (पुरा विवरण हेरी शेयर गर्नुहोस्)

हामीमध्ये यस्ता धेरै व्यक्ति हुन्छन्, जो दिनको शुरुवात पूजा–पाठबाट गर्छन् । व्यस्त जीवनशैलीका कारण मन्दिर जान नपाए पनि धेरैले आफ्नै घरमा पूजाकोठा तथा सानो मन्दिर बनाएका हुन्छन् ।

घरमा मन्दिर हुँदा सकरात्मक ऊर्जाको सञ्चार हुन्छ । जो परिवारका लागि पनि राम्रो मानिन्छ । तर घरमा भन्दा पनि बाहिरको (ठूलो) मन्दिर जाँदा धार्मिक दृष्टिकोणले मात्र हैन, वैज्ञानिक दृष्टिकोणले पनि फाइदाजनक हुन्छ ।

सायद तपाईलाई जानकारी नहुन सक्छ कि, मन्दिर जानु तपाईको स्वास्थ्यका लागि धेरै फाइदाजनक सावित हुन्छ ।

ब्लड प्रेशरमा असर
मन्दिरभित्र नाङ्गो (खाली) खुट्टाले प्रवेश गर्नाले त्यहाँको सकरात्मक उर्जा हाम्रो खुट्टाको माध्यमबाट शरीरभित्र प्रवेश गर्छ । खाली खुट्टाले हिँड्दा खुट्टामा रहेको प्रेशर प्वाइन्ट्समा दवाब पर्छ । जसकारण उच्च रक्तचाप (हाइ ब्लड प्रेसर) नियन्त्रणमा आउँछ ।

नियमित मन्दिर जाँदा मुटुका रोगीलाई समेत फाइदा पुग्छ । मन्दिरको शीतल वातावरणले आत्मविश्वास बढाउँछ ।

एकाग्रता बढ्छ
मन्दिर जानाले तपाईमा एकाग्रता बढ्छ । मन्दिरको वातावरणले शान्त रहने तथा आक्रोश कम हुने हुन्छ । यस्तै निधारमा चन्दन लगाउनाले पनि दिमाग शान्त हुन्छ ।

ऊर्जाको स्तर बढ्छ
वैज्ञानिक अध्ययनबाट यो पत्ता लागेको छ कि, मन्दिरमा गएर घण्टी बजाउँदा मानिसमा सकरात्मक ऊर्जाको स्तर बढ्छ । एकचोटी घण्टी बजाउँदा ७ सेकेण्डसम्म त्यसको आवाज हाम्रो कानमा गुन्जिन्छ । त्यस दौरान शरीरमा शान्ति मिल्ने ७ प्वाइन्ट पनि सक्रिय हुन्छन् । जसले हाम्रो शरीरमा इनर्जी लेभल बढाउँछ ।

तनावबाट मुक्तिका लागि
मन्दिरको शान्त वातावरण र शंखको आवाजले हामीलाई मानसिक रुपमा शान्ति र सकरात्मक शक्ति प्राप्त हुन्छ । यसले तनाव दूर गर्छ ।

राम्रो निद्रा आउँछ
मन्दिर जानाले तपाईको मनमा आउने अनावश्यक सोचहरु हट्छन् । मन शान्त हुन्छ । जसकारण राति सुत्दा पनि राम्रो निद्रा आउँछ ।

यो पनि पढ्नुहोस् :

वीरगञ्ज । दुईवटा सिमेन्ट उद्योगबाट निस्केको प्रदूषणले सर्वसाधारण मर्कामा परेका छन् ।शालिमार र युनिटेक सिमेन्टबाट निस्किएको प्रदूषणका कारण आसपासका दुईवटा बस्तीका बासिन्दा हैरान छन् ।

पथलैया–वीरगन्ज औद्योगिक करिडोरअन्तर्गत जीतपुरसिमरा उपमहानगरपालिका ३ मा अवस्थित दुवै उद्योग प्रदूषण नियन्त्रणका लागि गम्भीर नभएको स्थानीय बासिन्दाले गुनासो गरेका छन् ।

शालिमार र युनिटेक सिमेन्टबाट निस्केको प्रदूषणका कारण जीतपुरसिमरा उपमहानगपालिका–६ स्थित नगौल, सिदरिया र वडा नम्बर ३ स्थित बजनीलगायतका क्षेत्रमा प्रदूषण फैलिएको छ ।

सिमेन्ट उत्पादन प्लान्टबाट निस्केको धुलो स्थानीयको घरभित्र पस्ने गरेको छ । धुलोका कारण स्वास्थ्यमा असर परिरहेको र बस्तीमा बस्नै नसक्ने स्थिति उत्पन्न भएको गुनासो स्थानीयको छ । learneverythingwithme बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *