गायक कर्णदासकी आमाको ७० वर्षको उमेरमा निधन, आइतबार क्रिस्चियन परम्परा अनुसार अन्त्येष्टि गरिने

समाचार

पोखरा, ४ पुस। गायक कर्णदासकी आमा ७० वर्षको उमेरमा निधन भएको छ । उनकी माता रत्नदेवी दासको मुटुरोगको कारण शनिबार दिउँसो निधन भएको हो ।
परिवारजनका अनुसार स्व.रत्नदेवी दासको आइतबारमात्र क्रिस्चियन परम्पराअनुसार अन्त्येष्टि गरिने छ । रत्नदेवीको शव उनकै निवास पोखरा १०, नयाँगाउँमा राखिएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *