उपमेयरको शौचालयमा बालिका यस्तो अवस्थामा फेला परिन्, उपमेयरले दिइन् चकित् पार्ने बयान

समाचार

काठमाडौ । महोत्तरीमा उपमेयरको शौचालयमा १३ वर्षकी बालिका फेला परेपछि त्यो घ’टना रह’स्यम बन्दै गएको छ । मनरा शिसवा नगरपालिकाकी उपमेयर रमिता प्रधानको घरको शौचालयमा बुधबार राति ८ बजे स्थानीय १३ वर्षी’या एक बा’लिका फे’ला परेकी थिइन्।

बालिकाले घटनामा उपमेयरका श्रीमान विनोद गामी, स्थानीय गिना बैठा र अर्का परीक्षण भन्ने एक स्थानीयलाई संलग्न भएको आरोप लगाएकी छन् । उपमेयरका श्रीमानलाई अनैतिक कार्य गरेको आ’रोप बालिकाका आ’फन्तले लगाएका छन्।

तर उपमेयर रमिताले घ’टनामा आफ्ना श्रीमान् र अर्का परि’क्षण भन्ने ब्यक्तिको संलग्नता अस्विकार गरेकी छन् । उनले आफ्ना श्रीमान्लाई अनावश्यक आ’रोप लगाएको बताएकी छन् ।आफुले बालिकालाई शौचा’लयवाट बाहिर नि’काल्नु भन्दा केही बेर अघि मात्र उनको आमासंग आगो तापे’र बसेको अवस्थामा देखेको बताएकी छन्।

उपमेयर प्रधानले साँझ साढे ७ बजे सरपल्लोचोकमा एक बैठकबाट आफू श्रीमा’न् र परीक्षणसँगै घर फकिँदा बालिका आफ्नी आमासँगै घर अगाडि आगो तापि’रहेको देखेको बताइन्।

‘एकैछिनमा बालिकाकी आमा छोरी ह’रायो भनेर क’राउन थालिन्’ उपमेयर प्रधानले भनिन्, ‘तुरन्तै केही मान्छे जम्मा भए । प्रहरी आयो। मेरो घरको शौचालयबाट ती बा’लिका भेटिइन् । हामी पनि अच्चमित भयौं। त्यतिबेला पनि हामी श्रीमान् श्रीमतीसँगै थियौं।’

उनले त्यो शौचालय आफुहरुले प्रयोग नगरेको बताएकी छन् । उनले छिमेकी जीवोदेवीसंग परिवारिक विवा;द रहेको र त्यसैका कारण आफुहरुलाई गलत आरोप लगाएर राजनीति धुमिल पार्न खोजेको आरोप लगाएकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *