विश्व कीर्तिमानी अर्पण शर्मा स्वर्ण पदक बाट सम्मानित

समाचार

काठमाडौँ। विश्व कीर्तिमानी अर्पण शर्मा (कट्टेल) लाई देशको प्रतिष्ठा बढाउन अन्तरास्ट्रिय क्षेत्रमा उल्लेखनीय योगदान पुर्याए बापत  नेपाल जेसीजद्वारा वर्ष उत्कृष्ट युवाको रुपमा सम्मान पत्र, स्वर्ण पदक र नगद पुरस्कार सहित सम्मानित गरिएको छ । नेपाल जेसिसको राष्ट्रिय महाधिवेशन २०२० को समुद्घाटन समारोहमा उनलाई सम्मान गरिएको छ ।

२०१५ मा प्रथम पटक गिनिज बुक जस्तो प्रतिष्ठित संस्थामा नाम लेखाई सकेपछि चर्चामा आएका अर्पणले नेपाल सरकारबाट “रास्ट्रिय युवा पुरस्कार – २०७२” पनि प्राप्त गरीसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *