बर्सौ देखि पाथीभरा मन्दिरमा बस्दै आउनु भएका स’न्यासी बाबा क’रोणीनाथ यो’गीको नि’धन

समाचार

ताप्लेजुङ : ताप्लेजुङ स्थित प्रसिद्ध तिर्थस्थल पाथीभरा मन्दिरमा बस्दै आएका सन्यासी बाबा क’रोणीनाथ यो’गीको नि’धन भएको छ ।विगत ४ वर्ष यता वस्दै आएका यो’गीको आज विहान नि’धन भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।अन्दाजी ६० वर्षिय स’न्यासी बाबाले आफु राजस्थानमा ज’न्मिएको बताउँदै आएका थिए । विहान छा’ती दु’खेको, सा’स फे’र्न गाह्रो भएको बताए पछि उनलाई उपचारका लागि जिल्ला अस्पताल तर्फ ल्याईएको थियो । तर जिल्ला अस्पताल आईनपुग्दै नि’धन भएको बताईएको छ । ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

उहाँको श’ब पो’ष्टमार्टमका लागि जिल्ला अस्पतालको श’वगृहमा राखिएको छ ।घर तथा आफन्तको पहिचान नभएकाले सबै जिल्लामा पहिचानका लागि खबर गर्ने साथै का’नुनी प्रकृया अघि बढाईने ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायव उपरिक्षक महेन्द्र श्रेष्ठले बताउनुभयो । सन्यासी बाबा विगत ४ वर्षदेखि पाथीभरामा बस्दै आएको बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *