मोबाईल चलाउदै चार्ज गर्दै हो भने सावधान, आफू बचौ र अरुलाई बचाऔ, सबैको जानकारीका लागि सेयर गरौ

समाचार

मोबाइल हामी सबैलाइ नभै नहुने चिज हो।तर यस्को गलत प्रयोगले गर्दा विभिन्न हानी नोक्सानी हुन्छ।एकचोटी पढ्नुहोला। हरेक मोबाइलले एउटा अति खतरनाक रेडिएसन पैदा गर्छ।

जुन क्यान्सरको कारण बनेका छन।घनटाै सम्म मोबाइल कानमा राखेर कुरा गर्दा धेरैजसो ब्रेनको बिमारी भएका छन।खल्तीमा मोबाइल राख्नु भनेको पनि यस्को हानिकारक गर्दछ।मोबाइल एक नभै नहुने चिज भएकाले पनि यस्को बारेमा केही टिप्पणी गरौ।

मोबाइल प्रयोग गर्दा निम्न कुरामा ध्यान दिउँ।
1.सकेसम्म एउटा मोबाइल मात्र प्रयोग गरौ।
2.मोबाइल भाइब्रेसनमा कहिले पनि नराखौ।
3.सुत्ने बेला मोबाइल बन्द गरेर मात्र सुतौ।

4.मोबाइलमा धेरै लामो समय सम्म कुरा नगरौ।
5.फोनमा कुरा गर्दा headset को प्रयोग गरौ।
6.मोबाइल सिरानीमा राखेर सुत्ने बानी बन्द गरौ।
7.सके सम्म बच्चाहरुलाई मोबाइल फोन देखि दुर राखौ।

8.पुरुषहरुले मोबाइल अगाडिको खल्तीमा हैन अब देखि हातमा लिने गरौ अर्थात झोलामा राखौ।
जानकारीका लागि सेयर गरौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *