विवाहपछि श्वेता र विजयन्द्रको पहिलो टिकटक भिडियो भयो यत्ति धेरै भा’ईरल, लाखौंले रुचाए (भिडियोसहित)

भिडियो

काठमाडौं। ना’यिका श्वेता खड्’का पछिल्लो एक हप्तादेखि विबाहका कारण थप चर्चामा छिन् । कहाँ भेटिएला, कोहिनुर, कान्छी, लगायतका फिल्ममा अभिनय गरेरकी सामाजिक अभियन्ता समेत रहेकी नायिका श्वेताले धनगढीका प्रेमी विजयन्द्र सिंह रावतसँग विवाह गरिन ।यो उनको दोस्रो विवाह हो ।

केही वर्षअघि दो’स्रो विबा’हका बारेमा इन्कार गर्दै आएकी श्वेताले पछिल्ला दिनहरुमा भने अब आ’फू ए’कल बस्न गाह्रो भएको भन्दै श्रि कृ’स्न उपर एउटा भावपुर्ण स्ट्याटस समेत हालेकि थिइन् ।

श्वेता र विजयन्द्र केही स’मयदेखि प्रेममा रहेको चलचित्र वृत्तमा चर्चा भए पनि उनले अस्विकार गर्दै आएकी थिइन् । श्वेताले २०७१ असार २३ गते अभिनेता श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेकी थिइन् । विवाह गरेको महिनादिनमै श्रीकृष्णले यो सं’सारबाट वि’दा मागेर गएका थिए ।

विवाहपछि पहिलो पटक गृहिणी भइ सजिएकि श्वेता र बिजेन्द्र बिचको टिकटक हेर्नुस् :

Leave a Reply

Your email address will not be published. Required fields are marked *