भर्खरै मार्बल लोड गरिएको पिकअप भ्यान दु’र्घटना, एकको मृत्यु

समाचार

भद्रपुर : झापामा मार्बल लोड गरिएको पिकअप भ्यान दु’र्घटना भएको छ। भ्यान दु’र्घटनामा परी एक जनाको मृ’त्यु भएको छ, भने अन्य चार जना घा’इते भएका छन्। दु’र्घटनामा दमक नगरपालिका ९ बस्ने ५५ वर्षीय मङ्गल चौधरीको मृ’त्यु भएको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए। प्रहरीका अनुसार शुक्रबार बिहान १० बजे कमल गाउँपालिका ७ स्थित पाडाजुगी– गौ’रीगञ्ज सडक खण्डअन्तर्गत गेउरियामा मे१च ६४९७ नम्बरको पिकअप भ्यान प’ल्टिँदा दु’र्घटना भएको थियो।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

दु’र्घटनामा परी पाँच जनामध्ये घा’इते मध्ये चौधरीको ला’इफलाइन अस्पताल दमकमा पु’र्याए लगतै मृ’त्यु भएको थियो। त्यस्तै, घा’इते दमककै २६ वर्षीय सुनिल चौधरीलाई थप उपचारका लागि विराटनगर पठाइएको छ भने जलेश्वर चौधरीको दमकमा उपचार भइरहेको छ। अन्य दुई जना सामान्य घा’इते भएको प्रहरीले जनाएको छ। मा’र्वस बोकेर गौरीगञ्जतर्फ जाँदै गरेको पिक अप भ्यानको च’क्का खु’स्केर अ’नियन्त्रित भई दु’र्घटना भएको प्रहरीले जनाएको छ। यता, पिकअप र चालक दमक नगरपालिका ६ बस्ने २० वर्षीय रोहण यादवलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *