काठमाडौँ । धनगढीकी बेहुली शान्ती शर्मा मुडवरीले आमालाई सम्झाउँदै भनिन् ‘पर्सी आइहाल्न्या हुँ खिरपुरी बनाइराख्नु। अचार पनि, धेरै खान्या हुँ। हिजो कम खाँ हुँ नि मैले १ धेरै खान्या हुँ। नरुनु।’ यो भनाई शान्तिले बेहुलीलाई माइती बिदा गर्नेक्रममा आमालाई सम्झाउँदै कारबाट भनेकी हुन् ।
जुन भनाईसँगै शान्तीपनि भाइरल बनिन् । ‘विचार गरेस् है आफ्नो। आफ्नो शरीर स्वस्थ एपछि मात्र सबै चिज हुन्छ है। ख्याल राख्नु।’ सोही भिडियोमा दुलहीको गाला सुम्सुम्याउँदै आमाले भनेको देख्न सकिन्छ। सारामल्ल ठकुरीको टिकटक एकाउन्टबाट सार्वजनिक भएको यो भिडियो केही दिनमा नै लाखौँले हेरेका छन् ।
विबाहको दिन शान्तीले गरेको वाचा कबुल अनुसार उनी फेरी माइतीघर आएर मज्जा सँग खाना खाएको अर्को भिडियोमा देख्न सकिन्छ । उनले आमाको हातबाट खिरपुरी र अचार पनि खाएकी छन्।
यो पनि पढ्नुहोस्
प्रिती आले भन्दा खतरा युवती भेटिईन काठमाडौँमा, सबै अंगमा यस्ता खतरनाक ट्याटु
काठमाडौँ | प्रिती आले जो पछिल्लो समय लोकदोहोरी क्षेत्रकै एक चर्चित नाम बन्न पुगेको छ । बेली डान्सरबाट करियर सुरुवात गरेकी प्रिती अहिले लोक क्षेत्रकै एकदमै चर्चित अनुहार बनेको छ । उनी बिशेषगरि दुबै क्षेत्रमा गायन र मोडलिङमा उतिकै फिट छिन भन्दा पनि फरक पर्दैन । जस्ले गर्दा स्टेज र सबैको रोजाईमा अगाडिनै पर्छिन, र पछिल्लो समय उनको लुक्स र गेटअपले त एक प्रकारको तरङ्गनै ल्याएको छ । उनलाई आत्मसात गर्दै पोखराकी एकजना युवती अहिले भाईरल छिन, ठयाक्कै प्रितीको जस्तो अनुहारको लुक्स र गेटअप भएकी युवतीको नाम हो प्रेस्ना गुरुङ जस्को घर पोखरा हो । अहिले उनी काठमाडौ गोंगबुमा आफनै ब्युटीपार्लर चलाएर बसेकी छिन र सम्भबत शरीरको सबै अंमा टयाटु पनि खोपेकी छिन ।
शरीरको अंगहरु जस्तै छाती, घाटी, कम्मर, हात, नाइटो, खुट्टा लगायत ढाडमा पनि उनको बडामानका ठूला ठूला टयाटु छन । जस्ले गर्दा उनको अनुहारको लुक्समा पनि अर्कै खाले देखिन्छ । यि युवती मोडलिङमा पनि उतिकै सक्रिय छिन, करिब ४० ओटा जति गितमा मोडलिङ गरिसकेकी छिन र टिकटकमा पनि हजारौ चाहनेवाला या भनौ फलोवर्स छन यिनका । हेरौ प्रिती आले भन्दा खतरा युवतीको अंगका टयाटु र उनको यो रोचक भिडियो