सिन्दुर पोते र रातो साडीमा झनै सुन्दरी देखिइन् नायिका श्वेता खड्का

भिडियो

काठमाडौँ । नायिका श्वेता खड्काले मंसिर २२ गतेको लगनमा धुमधामले बिबाह गरेकी छिन् । प्रेमी विजयन्द्रसिंह रावतसँग गोकर्ण फरेष्ट रिसोर्टमा श्वेताले विवाह गरेकी श्वेताले अहिले आफ्नो विबाहपछि जीवन सुरु गरेकी छिन् ।

सिमित साथीभाई र आफन्त माझ धुमधामले विबाह गरेकी श्वेताले विबाह गरेर घरमा पुगेपछि विजयेन्द्रको परिवारसँग खुशी देखिएकी श्वेता सिन्दुर, पोते र रातो चुरा अनि साडीमा निकै खुलेकी छिन् । आँफैमा सुन्दरताकी खानी श्वेता मेकअप सहित विबाहको भोली पल्टको दिनमा झनै राम्री देखिएकी छिन् । हिन्दू परम्परा अनुसार बिबाह गरेर विजयेन्द्रको घरमा गएकी श्वेताका पति विजयन्द्र सिंह रावत घनगडीबासी हुन् ।

उनी घरका कान्छा छोरा हुन् । घरमा आमा बुवा सहित एक दाजु रहेको श्वेताले ओएस नेपालसँगको कुराकानीमा जानकारी गराइन् ।

व्यापारिक घरनाका विजयन्द्र र नायिका, निर्मात्री, उद्यमी र समाजसेवी श्वेता विगत केही समयदेखि रिलेसनसिपमा थिए ।

पढाई सकेर विज्नेश सुरु गर्ने योजनामा रहेका विजयेन्द्रको घरमा श्वेता पुगेपछि देखिएको यो रमाइलो र खुशीको माहोल भिडियोमा हेर्नुहोस्

यो पनि पढ्नुहोस्

यि चिनिया जासुस महिलाले अमेरिकाको गोप्य सूचना चीन पुर्याउन सांसद र नेताहरुसँग रात बिताएको रहस्य खुल्यो

काठमाडौँ । चीनका तर्फबाट अमेरिकामा जासुसी गर्ने एक महिलाका बारेमा अमेरिकाले ठूलो रहस्यको पर्दाफास गर्न सफल भएको छ । एक्ससोस डटकमका अनुसार चीनकी एक महिला करीब पाँच वर्षसम्म अमेरिकामा रहेर थुप्रै नेताहरुसँग रिलेसनसिपमा रहेको रहस्य बाहिर आएको छ ।

उक्त अवधीमा ति चिनिया महिलाले २ अमेरिकी नेताहरुसँग रात समेत बिताएको एस्सोस डटकमले आफ्नो रिर्पोटमा उल्लेख गरेको छ । डेलिमेलमा प्रकाशित रिर्पोटका अनुसार फांग फांग या क्रिस्टीन फांग नाम की महिला चीनका तर्फबाट जासुसी गर्दै आएको अमेरिकाले धेरैपछि मात्रै रहस्य पत्ता लगाएको बताइएको छ ।

ति महिलाले आँफुले रात बिताएका पुरुषहरुलाई चुनावको समयमा पैसा जुटाउन समेत मद्धत गर्दै आएको देखिएको छ । फांगले अमेरिकी संसदका सबैभन्दा कम उमेरका सांसदसँग संम्बन्ध कायम राख्न खोजेको समेत रहस्य पत्ता लागेको छ ।

यो पनि पढ्नुहोस्
आँचल शर्माले राखिन् म्यानेजर, को हुन् सुन्दरी आँचलको सबै कामको जिम्मेवारी संहाल्ने भाग्यमानी रु

काठमाडौं । लोकप्रिय नायिका आँचल शर्माले म्यानेजर नियुक्त गरेकी छिन् । पछिल्लो समय उनको ब्यस्तता बढेसँगै आँचलले सामाजिक सञ्जाल चलाउन, निर्मातारनिर्देशकसँग फिल्मको विषयमा कुराकानी गर्न, पारिश्रमिक मिलाउन, समय व्यवस्थापन लगायतका कामका लागि उनीहरुले म्यानेजर नियुक्ति गरेकी हुन् । वैबाहिक बन्धनमा बाँधिएसँगै घरबारमा ब्यस्त भएर कैयौँ नायिकाहरुले चलचित्र क्षेत्रबाट पलायन हुने गरेका नजिरहरुका बिचमा आँचलले भने विबहपछि झनै जम्ने संकेत गरेकी छिन् ।

बैबाहिक जीवनमा बाँधिनुभन्दा अगाडि म्यानेजरले गर्ने काम समेत आफैंले सम्हाल्दै आएकी अभिनेत्री आँचल शर्माले आफ्नो सहयोगका लागि म्यानेजर राखेसँगै आफ्नो काममा सहज हुने आँचलले बताएकी छिन् । अहिले आँचललाई अफर हुने फिल्मदेखि म्यूजिक भिडियोमा आउने सबै अफर र एडको काममा समेत तिनै म्यानेजरले कुराकानी र समय मिलाउने गरेको आँचलले बताइन् । आफैं पनि फिल्म निर्माण गर्न लागेकी आँचलकी म्यानेजर महिला भए पनि उनको परिचय भने खुलाइएको छैन ।

यो पनि पढ्नुहोस्

प्रेमीसँग अमेरिकामा लामो समयदेखि रोमान्स गरिरहेकी वर्षा शिवाकोटीले विबाहबारे मुख खोलीन्

काठमाडौं । नायिका वर्षा सिवाकोटीले २ वर्षभित्र बिहे गर्ने बताएकी छन् । विगत १ वर्षदेखि सविनजंग थापासँग प्रेममा रहेकी वर्षाले २ वर्षभित्र बिहे गर्ने योजना रहेको बताएकी हुन् ।

सविन र वर्षाको चिनजान आफन्तहरुको माध्यमबाट भएपछि कुराकानी गर्दै आएका उनीहरुको प्रेम त्यसपछि झांगिदै गएको हो । सविन अमेरिकामा नै रहदै आएका छन् ।

अमेरिकामा एक महिना बिताउँदा सविन र वर्षाले एक अर्काको आफन्तलाई समेत परिचित गराएका थिए ।

वर्षाले बिहे पछि पनि नेपाली चलचित्रबाट टाढा नरहने बताएकी छन् । सविन आफ्नो कलाकारिता यात्राबाट खुशी रहेको वर्षा बताउछिन् । वर्षा भन्छिन सविनले मलाइ सधै काम गर्न हौसला र प्रेरणा दिन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *