सपनाले सम्मानित भएपछी देवघाटमा पुगेर पनि यसरी बेवारिसे सबको अन्त्यष्टि गरिन् (भिडियोमा हेर्नुस्)

भिडियो

बेवारिसे अवस्थामा भेटिएका शव पशुपतिमा अन्त्यष्टि गर्दै आएकी सपना मगर चितवनको देवघाटमा पुगेर फेरी बेबारिसे सब को अन्त्यष्टि गरेकी छिन।

अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले हरेक वर्ष विभिन्न क्षेत्रमा काम गर्दै संघर्ष गरेर सफलता पाएका प्रेरणादायी तथा प्रभावशाली एक सय जनाको सूचीमा पर्न सफल सपनाले त्यो उपाधी पाए पछी पहिलो पटक चितवन पुगेर काम गरेकी हुन् । ***भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला***

उनले अर्का एक व्यक्तिसँग मिलेर काठमाडौंको सडकमा बेवारिसे अवस्थामा भेटिने शवको पोस्टमार्टमपछि पशुपति लगेर दा ग बत्ती दिने र अन्त्यष्टि काम गर्दै आएकी छन्।

उनको कामको बारेमा बीबीसीले लेखेको छ, सामान्यतया हिन्दु संस्कार अनुसार छोरीले दा ग बत्ती दिनुहुँदैन भन्ने चलन भए पनि उनले भने यो काम गर्दै आएकी छन्।

सूचीमा एक जनाको ठाउँ खाली राखिएको छ, बीबीसीले भनेको छ, अरुको लागि काम गर्ने क्रममा कयौं महिलाले ब लि दा नी दिएका छन्, तिनैको श्रद्धान्जली स्वरुप एक ठाउँ खाली छोडिएको छ।हेर्नुहोस चितवनको देवघाटमा सपनाले बेबारिसे सबको दा ह संस्कार गर्दै गरेको भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *