रुपन्देहीको शंकरनगरमा कारको ठक्करबाट स्कुटी चालक ग’म्भीर घाइते

समाचार

बुटवल-रुपन्देहीको शंकरनगरमा कारको ठक्करबाट स्कुटी चालक घाइते भएकी छन्। भैैरहवाबाट बुटवल तर्फ आउँदै गरेको लु ३० प १६७९ नम्बरको स्कुटिलाई सोहि दिशाबाट आउँदै गरेको बा १३ च ४७७० नम्बरको कारले तिलोत्तमा नगरपालिकाको शंकरनगर चोकमा ठ’क्कर दिएको थियो । घाइतेको नाम बतन नखुलेको र अवस्था ग”म्भीर रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ। लुम्बिनीटाइम्स

Leave a Reply

Your email address will not be published. Required fields are marked *