साहित्यकार धर्मानन्द वाग्लेकाे निधन

समाचार

हार्दिक श्रद्धाञ्जलि !

हाम्रा श्रद्धेय गुरु धर्मानन्द वाग्लेकाे निधन भएकाे छ । यो खबरले सबैजना अत्यन्तै दुःखी भएकाे छन । सिङ्गाे लिखु खाेलाकाे नेपाली साहित्य र सामाजिक अनुशासनमा उहाँले खेल्नु भएकाे भूमिका अतुलनीय छ ।
हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछु ।
(२०७७ मङ्सिर २१)

Leave a Reply

Your email address will not be published. Required fields are marked *