देवदह भलुहीमा पिकअप भ्यानले मोटरसाइकललाई ठ’क्कर दिदा निरजको मृत्यु

समाचार

देवदह भलुहीमा राति पिकअप भ्यानले मोटरसाइकललाई ठ’क्कर दिदा एक जनाको मृत्यु भएको छ भने एक जना घा’इते भएका छन ।

देबदहमा एउटा राम्रो स्टुडियो खोल्ने सोच फोटोग्राफी मै केरियर बनाउने कुरा गर्थे ! सबै सपनाहरु च’कना’चुर भए परिवार को एउटा आशा भरोसा थियो! !! हार्दिक श्रद्धाञ्जली निरज !! त्यो परिवार लाई समबेदना दिन पनि हात कामिरहेको छ! हे दैबको लिला के गरिस !
अलबिदा निरज

देबदहखबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *