कार र टिपर ठो’क्किँदा सुरेन्द्र र निधिको घटनास्थल’मै मृत्यु

समाचार

बर्दियाको मधुवन नगरपालिकामा कार र टिपर ठो क्किँदा दुई जना’को ज्या’न गए’को छ ।
मधुवन नगरपालिका ४ काे ढोढरी बेलुवा चोक नजिक बिहीबार दिउँसो कार र टिपर ठो क्किँदा दुई जना को घटनास्थल’मै ज्या न गए को प्रहरी’ले जनाएको छ ।
दु’र्घटनामा बर्दियाको गुलरिया नगरपालिका ४ काे बेलौलीका २५ वर्षीय सुरेन्द्र गोडीया र कञ्चनपुरका १७ वर्षीय निधि सुनारको ज्या न गएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । दु’र्घटनामा अन्य तीन जना घा’इते भएका छन् ।***यो समाचारको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ****

गुलरियाबाट कञ्चनपुर जान लागेको बा १६ च २४५३ नम्बरको कार र ना ८ ख ३१४ नम्बरको टिपर मधुवन नगरपालिकाको बेलवा चोक नजिक ठो क्किएकाे प्रहरी’ले जनाएको छ । घा’इते हुनेमा बर्दियाको गुलरिया ४ का कार चालक २४ वर्षीय मनोज लोनिया, कञ्चनपुरका कमला सुनार र कृतिका सुनार रहेको जनाइएको छ ।***यो समाचारको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ****

Leave a Reply

Your email address will not be published. Required fields are marked *