अ’रि’ङगाले टो’केर ग’म्भीर घाईते भएका ४८ बर्षीय गोकर्ण रावल को उपचारको क्रममा काठमाण्डौमा मृत्यु

समाचार

अछाममा अ’रि’ङ’गा’ले टो:केर ग’म्भी’र घा’ई:ते भएका पुरुषको उपचारको क्रममा काठमाण्डौमा मृ:त्यु भएको छ । जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका वडा नं ५ कालीकाका ४८ बर्षिय गोकर्ण रावलको उपचारको क्रममा बुधबार काठमाण्डौ स्थित ग्राण्डी अस्पतालमा मृ:त्यु भएको हो । रावललाई यही मंसिर २ गते घर नजिकै अ:रि’ङ’गाले टोकेके थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *