काठमाडौं : क्रिकेटर सन्दीप लामिछाने कोरोनामुक्त भएका छन्। १० दिनको आइसोलेसन बसाइपश्चात् उनी कोरोना मुक्त भएका हुन्।
उनले आफू कोरोनामुक्त भएको जानकारी सामाजिक संजालमार्फत दिएका हुन्। ‘मेरो स्वास्थ्य लाभको कामना गर्ने सम्पूर्ण हातलाई आभार’, उनले लेखेका छन्’, म खेलमा फर्कनआत्तुर छु।’