गत मंसिर १० गते बुटवलमा भएको कार दुर्घटनामा परि ग’म्भीर घाईते भएका बिपिन ज्ञवालीको उपचारका क्र’ममा आज निधन

समाचार

गत मंसिर १० गते बुटवल स्थित कालिकानगरमा भएको कार दुर्घटनामा परि ग’म्भीर घा’ईते भएका देवदह निवासी बिपिन ज्ञवालीको उपचारका क्रममा आज नि’धन भएको छ । मृ’तकको आ’त्माले शान्ति पाओस “हार्दिक श्रद्धाञ्जली”.. !  स्रोत: देवदह समाचार

यो पनि पढ्नुहोस

बिरामी पत्नि अनिताको सेवामा अहोरात्र खटेका श्रीमान विनोदलाई लण्डनबाट आयो सहयोग (भिडियो)

काठमाण्डौ । अनिता खडका र विनोद खडका यो जोडीलाई नचिन्ने सायदै कम होलान् । यो जोडी नेपालकै नमूना जोडीको रुपमा चिनिएको छ । टिकटकबाट भाइरल भएको यो जोडीको वास्तविकता निकै नै मार्मिक र आत्मियताले भरिएको छ । पछिल्लो समय टिकटकसंगै युुटट्युबमा पनि यो जोडीलाई देख्न सकिन्छ । अनिताको स्याहार गरिरहेका उनका श्रीमान विनोदको भनाईबाट अनिताको रोग र अहिले उनको क्रमिक सुधारका कुराहरु हामीले सुन्दै आईरहेका छौं । पहिलाको भन्दा अनितामा धेरै नै सुधारहरु भैरहेको उनका श्रीमान विनोद बताउँछन् । झण्डै १ वर्ष पार गरेर अस्पतालको बसाईलाई अहिले पनि निरन्तरता दिईरहेका अनिता र विनोदको यस पालिको तिहार अस्पतालमै भएको छ ।

हामीले केहि समय देखि या भनौ सुरुमा मिडियामा ल्याउने पनि हामिनै थियौ बिनोद खड्का यो परिवारलाई | निकै भलादमी देखिने पुरुषहरू पनि घरमा श्रीमती र छोराछोरी हुदाँहुँदै बाहिरी सम्बन्धमा रहने, श्रीमती र छोराछोरीलाई दुःख दिने, कुटपिट गर्ने, यातना दिने गरेका घटना आजभोली दिनहुँ जसो बाहिर आइरहेका छन् । यद्यपि बाहिर आएका घटना एकाध मात्रै हुन् । दोब्बर, तेब्बर घटना भित्रभित्रै लुकाइन्छन् । इज्जतको डरले बाहिर ल्याइदैनन् । तर गुल्मी धुरकोट, पिपलधार घर भएका विनोद खड्का भने एउटा यस्ता उदाहरणीय श्रीमान् हुन्, जसले श्रीमान् हुनुको महत्व र कर्तव्य दुवै कुरा प्रमाणित गर्दैछन् ।हेर्नुस –

Leave a Reply

Your email address will not be published. Required fields are marked *