नवनिर्वाचित अमेरिकी राष्ट्रपति बाइडेन घा’इते

समाचार

काठमाडौं, नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेन चि’प्लेर घा’इते भएका छन् । आइतबार डाक्टरहरुले जा’री गरेको विज्ञप्तिमा बाइडेनको खुट्टामा ‘हे’यरलाइन फ्र्’याक्चर’ भएको केही हप्तासम्म ‘वा’किङ बु’ट’ आवश्यक पर्ने बताइएको छ । शनिबार आफ्नो कुकुर ‘मे’जर’ सँग खेल्ने क्रममा बाइडेन चि’प्लिएका थिए ।‘प्रारम्भिक ए’क्स रे’मा फ्र्’याक्चर नदेखिएपनि विस्तृत क्लि’निकल परीक्षणमा हे’यरलाइन फ्र्’याक्चर देखिएको थियो,’ डा. के’भिन ओ’कोनरले आइतबार भने ।

यसअघि बाइडेनको अफिसले कुकुरसँग खेल्दा कु’र्कुचा म’र्किएपछि डाक्टरसँग जाँ’च गराउने बताएको थियो ।आइतबार साँझ राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै बाइडेनको स्वा’स्थ्यलाभको कामना गरेका छन् ।गत नोभेम्बर २० मा आफ्नो ७८ औँ जन्म दिन मनाएका बाइडेन अमेरिकाको इतिहासमा सबैभन्दा बृद्ध राष्ट्रपति बन्न लागेका छन् ।स्रोत : सीएनएन

Leave a Reply

Your email address will not be published. Required fields are marked *