नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएटतर्फको उपाध्यक्षमा रामचन्द्र संघई विजयी

समाचार

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएटतर्फको उपाध्यक्षमा रामचन्द्र संघाई निर्वाचित भएका छन् । उनी वरिष्ठ उपाध्यक्षका उमेदवार चन्द्रप्रसाद ढकाल प्यानलका हुन् ।

l

Leave a Reply

Your email address will not be published. Required fields are marked *