डोजरले पल्टाएको ढुङ्गाले लागेर एक जनाको मृ’त्यु

समाचार

मङ्सिर १२ , गुल्मी जिल्लाको धुर्कोट गाउँपालिका ३ हाडहाडे बर्दबासमा डोजरले फालेको ढुङ्गाले लागेर एकजनाको मृत्यु भएको छ ।

जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर ३ कि श्यामकला मुखियाले घाँस काटने क्रममा डोजरले बाटो खन्दा फालेको ढुङ्गाले लागेर घटना स्थलमै मृत्यु भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *