दाङ तुलसीपुर घर भई भारतीय सेनामा कार्यरत एक युवाको आ’तंककारी ह’मलामा परी मृ’त्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ बेलुवाका ३० वर्षीय प्रेम केसीको आ तंककारी ह मला परी मृ त्यु भएको हो।
जम्मु कास्मिरमा कार्यरत केसीको समूहमाथि शुक्रबार बिहान ५ बजेतिर हम’ला भएको र अस्पताल लैजाँदै गर्दा उनको मृ त्यु भएको जानकारी दिइएको छ।
प्रेमका दाजु तुलसी केसीले बिहान ९ बजेतिर भारतीय सेनाले घर परिवारलाई फोन गरी गोली लागेको भनेर खबर दिएको थियो। तर परिवारका सदस्यले उनका साथीहरूलाई बुझ्दा मृ’त्यु भइसकेको भन्ने जानकारी दिएका थिए। केटिएम दैनिक बाट