भारतीय सेनामा कार्यरत नेपाली ३० वर्षीय प्रेम केसीको आ’तंककारी ह’मलामा परी मृ’त्यु

समाचार

दाङ तुलसीपुर घर भई भारतीय सेनामा कार्यरत एक युवाको आ’तंककारी ह’मलामा परी मृ’त्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ बेलुवाका ३० वर्षीय प्रेम केसीको आ तंककारी ह मला परी मृ त्यु भएको हो।

जम्मु कास्मिरमा कार्यरत केसीको समूहमाथि शुक्रबार बिहान ५ बजेतिर हम’ला भएको र अस्पताल लैजाँदै गर्दा उनको मृ त्यु भएको जानकारी दिइएको छ।

प्रेमका दाजु तुलसी केसीले बिहान ९ बजेतिर भारतीय सेनाले घर परिवारलाई फोन गरी गोली लागेको भनेर खबर दिएको थियो। तर परिवारका सदस्यले उनका साथीहरूलाई बुझ्दा मृ’त्यु भइसकेको भन्ने जानकारी दिएका थिए। केटिएम दैनिक बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *