११ बर्षमै यस्तो काम गरेर परिवार पाल्दै यी नानी, दिनको २०० कमाउछिन एक्लै बसेर रुन्छिन, यति सानो उमेरमा दुख र संघर्ष हेर्नैपर्ने (भिडियो)

भिडियो

काठ्माडौं। बाल्यकालमा पठाई संगै हाँस्ने,खेल्ने,रमाउने रहर हरेक बालबालिकाको हुन्छ तर सबै बालबालिका त्यती भाग्यमानी कहाँ हुन्छन र। उमेरले जम्म ११ बर्ष पुगेगी अर्चना पराजुलिको बाल्यकाल भने अर्कै छ। कक्षा ४ मा पढ्दै गरेकी अर्चनाको जिन्दगी अन्य बालबालिका जस्तो सजिलो छैन,दिउसो स्कुल जान्छीन अनि बेलुका बाटो मा पानी बेच्छीन। अर्चनाको बुवा छैन्न ,उनी ८ बर्षको हुँदा उनको बुवाको निधन भयो।

घरमा मुटू रोगी आमा छिन ,उनै आमालाई औषधी र आफुलाई पढाई घर्च जुटाउन बाटोमा पानी बेचि रहेकी अर्चना संग “पावर मिडिया नेटवर्क” को भेट हुन्छ। उनी संगको कुराकानीका क्रममा उनले आफ्ना सघर्षहरु बताउदै गईन। दिनमा २ देखी ३ कार्टून सम्म पानी बेचेर आफ्नो आमाको औषधी र आफुलाई पढाई खर्च जोह गरीरहेकी अर्चनाको कथा हेर्नुहोस | यति सानो उमेरमा पनि यति धेरै संघर्ष गरेकी यी नानीको यो भिडियो एक सेयर अबश्य गर्नुहोला –

Leave a Reply

Your email address will not be published. Required fields are marked *