आँ’गनमा खेल्दैगर्दा ह’राएकी बालिकाको श’व बो’रा भित्र भेटियो

समाचार

महोत्तरी । महोत्तरीमा आइतबार साँझदेखि ह’राइरहेकी बा’लिकाको श’व फे’ला परेको छ ।जिल्लाको बर्दिवास नगरपालिका–१४ का श’हीद आ’ल’मकी छ वर्षीया छोरी गु’ला’व सा’ह खा’तु’न’को श’व प्रहरीले सोमबार म’ध्यराति फे’ला पा’रेको हो ।घ’रआँगन व’रपर नै खे’लिरहेकी खा’तु’न आइतबार साँझ अ’चा’न’क ह’राएपछि प’रिवारजन र प्रहरीले उ’नको खो’जी ग’रिरहेको थियो ।बा’लिकाको श’व बर्दिवास–१४ कै शु’भ’म ब’स्ती न’जिकको झा’डीमा बो’रामा खाँ’देको अवस्थामा फे’ला प’रेको इ’लाका प्रहरी कार्यालय बर्दिवासले ज’नाएको छ ।

बर्दिवास–१४ को शु’भम ब’स्तीस्थित सा’मुदायिक प’रिवार क’ल्याण स’ङ्घको का’र्यालयभन्दा पश्चिम बि’क’रु सा’हको घर पछाडिको वि’नोद सा’हको खा’ली ज’ग्गामा खा’तु’न’को श’व भेटिएको इ’लाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी ना’यब उ’परीक्षक राजन चापागाईँले जानकारी दिनुभयो ।बा’लिकाको नि’यो’जि’त ह’त्या ग’रेको आ’श’ङ्का’मा प्रहरीले जिल्लाकै गौ’शाला नगरपालिका–५ का २५ वर्षीय अ’रुणकु’मार सा’हलाई प’क्राउ ग’रेको छ ।यस अघि सिधाकुराले बा’लिकाको खो’जीका लागि बा’लिका ह’राएको समाचार प्रकाशित ग’रेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *