बलिउड कलाकार रायकाे ५४ वर्षको उमेरमा निधन

समाचार

एजेन्सी । बलिउड कलाकार आशिष रायकाे ५४ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि किड्नी सम्बन्धी रोगबाट ग्रस्त उनको ओशिवारास्थित आफ्नै घरमा मंगलबार मृत्यु भएको हो ।

रायले ससुराल सिमर का, ब्योमकेश बक्शी, जीनी र जीजूलगायत अन्य लोकिप्रय टिभी शोजमा अभिनय गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *