अर्काको घरमा भाडा माझ्ने आमा,छोराले जिते ‘इन्डियन बेस्ट डान्सर’ को उपाधि

मनोरञ्जन

आफ्नो अभिनयबाट दर्शकको मनमा बसेका टाइगर पप अर्फ अजय सिंहले ‘इन्डियन बेस्ट डान्सर’ को उपाधि जितेका छन्। अजयले ट्रफिको साथमा १५ लाख पैसा र विटारा ब्रीजा कार उपहार स्वरुप जितेका छन्।

उनले एक अन्तर्वातामा भने

‘गुरुग्रामबाट यही सपना बोकेर म मुम्बई आएको थिएँ । मलाई जसरी पनि यो सो जित्नु थियो । मलाई यो सपना पुरा गर्नको लागि धेरै सघर्ष गर्नु पर्यो । मैले यो सोबाट निकै मिठो अनुभव लिएको छु । सुरुमा मलाई कलेज र स्टेजका मानिसहरुले मात्र प्रसंसा गर्थे अहिले मलाई देशले नै प्रसंसा गर्छन।

अडिसनको समयमा आमाको सिर झुकेको थियो । जुन दिन मैले निते त्यो दिन पनि आमाको सिर झुकेको थियो । उनी निकै साधारण छिन्। उनी अर्काको घरमा भाडा माझने काम गर्थिन । अब म त्यो काम गर्न दिनन । मैले ट्रफी जितेर घर पुग्दा आमा धेरै रोएकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *