मानहुँकोट घुम्न आएका सागर थापा मृ’त अवस्थामा फे’ला

समाचार

तनहुँ । क्याम्प फायरका लागि भनी आएका एक युवकको सुति’रहेको अवस्थामा मृत्युु भएको छ ।

मृत्यु हुनेमा शुक्लागण्डकी नगरपालिकाका-३५ बर्षीय सागर थापा रहेका छन् । साथीहरुसंग मानहुँकोट घुम’फिर गरेर स्थानीयको घरमा सुतिरहेका थापा बुधबार बिहान अचा’नक मृ’त अवस्थामा फेला परेको प्रहरी प्रमुख पौडेलले बताए ।

थापाको मृत्यु के कति कार’णबाट हुन गएको हो भन्ने विषयलाई लिएर घट’नाको अनुसन्धान ग’म्भीरताका साथ गरिरहेको प्रहरी प्रमुख पौडेलले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *