‘बैठक, विधि छाडेर अँध्यारो कोठाका स्वार्थ समूहबाट खाएको धोका कम्तीमा प्रचण्ड, वामदेव र माधवले नभूलून् : रामकुमारी झाँक्री

राष्ट्रिय

काठमाडौं, मंसिर ३/सत्तारूढ दल नेकपाकी नेतृ रामकुमारी झाँक्रीले पार्टीलाई विभाजन हुनबाट जोगाउन नेताहरूसँग आग्रह गरेकी छन्।

बुधबार (आज) का लागि तोकिएको नेकपा सचिवालय बैठक बस्ने किन भनेर नबस्ने अन्योल भइरहेका बेला सामाजिक सञ्जालमार्फत नेतृ झाँक्रीले नेताहरूलाई खबरदारी गरेकी हुन्।

‘बैठक, विधि छाडेर अँध्यारो कोठाका स्वार्थ समूहसँग गरेको लेनदेनमा खाएको धोका कम्तीमा कमरेड प्रचण्ड, कमरेड वामदेव र कमरेड माधवले नभूलून्।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *