धान झार्ने क्रममा थ्रेसरमा च्यापिँदा एक महिलाको मृत्यु

समाचार

धान झार्र्ने क्रममा थ्रेसरमा च्यापिँदा आज बिहान  एक महिलाको मृ’त्यु भएको छ । मृ त्यु हुनेमा झापाको बाह्रदशी गाउँपालिका–६ बालुवानीका ४७ वर्षीया लीला देवी चापागाईँ रहेको जिल्ला प्र’हरी कार्यालय झापाले जनाएको छ ।

सोही वडाका भूपाल प्रसाईको मे १ त ६६०१ नम्बरको ट्याक्टर’मा थ्रेसर जडान गरी धान झारि रहेको बेला भूईमा झरेको धानको बाला टिप्ने क्रममा फितामा सारी बेरिँदा उनको घट’नास्थलमै मृ’त्यु भएको हो ।

प्रह’रीका अनुसार शुरु’मा महिलाको कपडा र कपाल तानेपछि थ्रेसरले उनको शरीरलाई पनि भित्रै तानेको थियो । मृ’तक महिलाको शव पोस्ट’मा’र्टमका लागि मेची प्रादेशिक अस्पतालमा पठाइएको प्र’हरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *