जनकपुरधाममा २६ बर्षि,या युवती,माथी ए,सिड प्र,हा,र

समाचार

कात्तिक २९ काठमाडौं – धनुषाको जनकपुरधाम उपमहानगरपालिकामा एक जना युवती माथि ए,सिड प्र,हा,र भएको छ।  वडा नम्बर ७ जानकी नगरकी एक २६ वर्षीया युवतीमाथि शनिबार बिहान करिब साढे ९ बजेतिर एक युवकले ए,सिड प्र,हार गरेका हुन्।

ए,सिड प्र,हा,रबाट घाइते युवतीलाई अहिले जनकपुरको जानकी हेल्थकेयरमा भर्ना गरिएको छ।

उनको अनुहार  र छातीको भाग ए,सिड प्र,हार,का कार,ण ज,लेको धनुषा प्रहरीले जनाएको छ। ए,सिड प्र,हा,र गर्ने व्य,क्तिको खोजी भैरहेको प्र,हरीको भनाई छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *