कात्तिक २९ काठमाडौं – धनुषाको जनकपुरधाम उपमहानगरपालिकामा एक जना युवती माथि ए,सिड प्र,हा,र भएको छ। वडा नम्बर ७ जानकी नगरकी एक २६ वर्षीया युवतीमाथि शनिबार बिहान करिब साढे ९ बजेतिर एक युवकले ए,सिड प्र,हार गरेका हुन्।
ए,सिड प्र,हा,रबाट घाइते युवतीलाई अहिले जनकपुरको जानकी हेल्थकेयरमा भर्ना गरिएको छ।
उनको अनुहार र छातीको भाग ए,सिड प्र,हार,का कार,ण ज,लेको धनुषा प्रहरीले जनाएको छ। ए,सिड प्र,हा,र गर्ने व्य,क्तिको खोजी भैरहेको प्र,हरीको भनाई छ।