काठमाडौं–बहराइनका प्रधानमन्त्री खलिफा बिन सलमान अल खलिफाको निधन भएको छ।
बहराइनी सरकारको आधिकारिक ट्विटरमार्फत् उनको निधन भएको घोषणा गरिएको हो।
उनको निधनका विषयमा थप विवरण आउन बाँकी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।