प्रधानन्यायाधीश पराजुलीको चारवटी श्रीमतीहरु रहेको ‘भाइरल’ भएपछि पत्नी बसन्ताले यस्तो गुनासो पोखिन्

Uncategorized

काठमाडौं ।  प्राडा. गोविन्द केसीलाई अदालतको अवहेलना गरेको आरोपमा पक्राउ गैरका थिए। सर्वोच्च अदालतको द्वन्द्व द्वन्द्व सतहमा आएपछि सामाजिक सञ्जालमा प्रधानन्यायाधीश गोपाल पराजुलीका चारवटी श्रीमतीहरु रहेको चर्चा एकाएक ‘भाइरल’ भयो ।

यस्ता समाचारप्रति प्रधानन्यायाधीश पराजुलीकी पत्नी बसन्ता पराजुली पनि थाहा पाइन् । बसन्ता प्रधानन्यायाधीश पराजुलीकी धर्मपत्नी हुन् । सामाजिक सञ्जालमा आफ्ना श्रीमानमाथि लागेका व्यक्तिगत आरोपहरु बसन्ताले  प्रतिवादसमेत गर्ने प्रयास गरेकी छिन् ।आफ्नो पतिलाई कसैले चारित्रिक प्रश्न उठाएको कुनै पनि स्त्रीलाई मन पर्दैन ।प्रधानन्यायाधीश गोपाल पराजुलीको पारिवारिक स्रोतले श्रीमानमाथि चारित्रिक आरोपहरु लागेपछि उनकी पत्नी बसन्ता विक्षिप्तजस्तै बनेकी छिन् ।

प्रधानन्यायाधीश पराजुलीकी पत्नी बसन्ताले आफूहरुमाथि नितान्त व्यक्तिगत, चारित्रिक एवं नितान्त पारिवारिक संवेदनशीलतामा आघात पार्ने काम भइरहेको भन्दै गुनासो पोखेकी छिन् ।

साभार : news24nepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *