चर्चित पत्रकार ऋषि धमलालाई कोरोना संक्रमण

समाचार

काठमाडौं । पत्रकार ऋषि धमलालाई कोरोना संक्रमण भएको छ । कन्ट्याक ट्रेसिङमा परेका धमलालाई आइतबार संक्रमण पुष्टि भएको हो ।

रिपोटर्स क्लबका अध्यक्ष तथा टेलिभिजन कार्यक्रम जनता जान्न चाहन्छन् का सञ्चालक धमला होम आइसोलेसनमा बसेका छन् । उनले स्वास्थ्य अवस्था सामान्य रहेको जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *