कम्युनिष्ट बिग्रेपछि अत्यन्त दुर्गन्धित र टाढा–टाढासम्म गन्हाउँने रहेछ : कमल थापा ( यस्तो छ उनको ट्वीट )

समाचार

काठमाडौ । पूर्व उपप्रधानमन्त्री तथा राप्रपा अध्यक्ष कमल थापाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई अत्यन्तै कडा टिप्पणी गरेका छन् । उनले कम्युनिष्टहरू बैचारिकरूपले प्रतिबद्ध, आफ्नो आदर्शको निम्ति जेपनि गर्न तयार हुन्छन् भन्ने बुझेको थिएँ भनेर खरो टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमा उनी थप लेख्नछन् ति मित्रले सहजरुपमा भन्नुभयो । “तपाईंले असजिलो मान्नु पर्दैन। बुझि राख्नोस्, कम्युनिष्ट बिग्रेपछि अत्यन्त दुर्गन्धित हुन्छ । टाढा टाढासम्म गन्हाउँछ ।

सामाजिक सञ्जालमा उनी थप लेख्नछन् ति मित्रले सहजरुपमा भन्नुभयो । “तपाईंले असजिलो मान्नु पर्दैन। बुझि राख्नोस्, कम्युनिष्ट बिग्रेपछि अत्यन्त दुर्गन्धित हुन्छ । टाढा टाढासम्म गन्हाउँछ ।

यस्तो छ उनको ट्वीट

Leave a Reply

Your email address will not be published. Required fields are marked *