चर्चित कलाकार निरु खड्का जिन्दगीकै अप्ठ्यारो मोडमा, आफ्नै पतिले यसरी गम्भिर घाइते हुनेगरी कुटे

Uncategorized

काठमाडौं  -बेरी बास्सैबाट चर्चामा आएकी चर्चित कलाकार निरु खड्का पतिबाट कुटिएकी छन् ।कलाकारिता क्षेत्रमा लागेकै कारण पतिसँग बेलाबेला झगडा पर्ने गरेको बताउने निरुले पछिल्लो समय फेरि पनि पतिको कुटाइ खाएको बताएकी छन् ।

झगडा कै कारण निरु र उनका पति नरोत्तम गौतमबीच पटक पटक डिभोर्ससम्मका कुरा पनि भएको बताइएको छ ।प्रेम बिबाह गरेकी निरु र उनका पति गौतमबीच धेरै पटक असमझदार हुँदा कुटपिटको घटना भइरहने बताइएको छ ।

त्यति मात्रै होइन झगडा पर्दा निरुले काठमाडौंमा रहेको दराज समेत फुटाउने गरेको स्वीकार गरेकी छिन् । झगडाको कारण पतिले छिमेकी र आमाको कुरा सुनेर भएको बताइन्छ।

साभार : etajakhabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *