आज ४ हजार ९६ जनाले जिते कोरोना

समाचार

१४ कात्तिक । नेपालमा शुक्रबार थप ४ हजार ९६ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप ४ हजार ९६ संक्रमित निको भएको जानकारी दिएको छ ।

यससँगै कोरोनाबाट मुक्त हुनेको संख्या एक लाख २८ हजार ९५८ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *