संक्रमितको संख्यामा पुनः उछाल, एकैदिन देशभर ५ हजार ७ सय ४३ संक्रमित थपिए, २६ जनाको मृ’त्यु

समाचार

काठमाडौं, ५ कात्तिक । मुलुकमा थप ५ हजार ७ सय ४३ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ५ हजार ७ सय ४३ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या १ लाख ४४ हजार ८ सय ७२ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *