लन्च नहुँदै ६ वटा बिक्यो बिएमडब्लुका कार

मनोरञ्जन

लक्जरी कार ‘बिएमडब्लु’ नेपालमा सार्वजनिक नहुँदै ६ वटा विक्री भएको छ।

६ वटै गाडी डेलिभरी समेत भइसकेको लक्ष्मी इन्टरकन्टिनेन्टलका महाप्रवन्धक रुपेश शर्मा भट्टले जानकारी दिए। बिएमडब्लु नेपालमा लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी प्रिमियम मोटर्सले भित्राएको हो।

त्यस्तै बुकिङको संख्या पनि राम्रो रहेको उनले बताए।

कम्पनीले बिएमडब्लुको  शोरुम तिनकुनेमा बनाइरहेको छ। यो ग्रुपले यसअघि नेपालमा हुन्डाइको गाडी पनि बिक्री गर्दै आइरहेको छ।  setopati

Leave a Reply

Your email address will not be published. Required fields are marked *