यी ७ केराउ त स्कर, जसले असई र जवानको ह त्या गरी मोहना नदीमा फा लेका थिए

समाचार

काठमाडाैँ । कैलालीको अस्थायी प्रहरी बिट, जुगेडाका इञ्चार्ज प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विक र जवान रामबहादुर साउदको ह -त्य आरोपमा प क्राउ परेका सात जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीले मंगलबार पत्रकार सम्मेलन गर्दै ह -त्य मा संलग्न ७ जनालाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा धनगढी–१० का ३१ वर्षीय रोहित राना, २० वर्षीय राजेन्द्र राना, ३० वर्षीय सुरेश राना, २५ वर्षीय राजकुमार राना, २२ वर्षीय राम निवास राना, २९ वर्षीय दलराम राना र २५ वर्षीय राम गोपाल राना रहेका छन् ।

उनीहरुले नेपालबाट भारत केराउ तस्करी गर्ने क्रममा अवरोध पुर्याएपछि ह -त्य गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।
शनिबार राति बा ५८प ५२८४ नम्बरको मोटरसाइकल गस्तीमा हिँडेका असई विक र साउँदको ह -त्य गरि उनीहरुले मोहना नदीमा फालेका थिए ।

बेपत्ता भएका साउँदको शव आज भेटिएको हो भने असई गोविन्द विकको शव आइतबार मोहना नदीको किनारामा भेटिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *