इन्दु दादीको निधनले शोकमा बलिउड, टिभी स्टार स्तव्ध

समाचार

मा क्षेत्र शोकमग्न बनेको छ।

असमायिक निधनले खान परिवार निकै दुःखी छ। ।

जरिना रोसन खानको ५४ वर्षको उमेरमा निधन भएको हो । ह्दयघातको कारणले उनको निधन भएको भारतीय मिडियाहरुले जानकारी दिएका छन् ।

उनको निधनले बलिउड शोकमा डुबेको हो । अन्तिम समय उनी कुमकुम भाग्यमा अभिषेक र प्रज्ञाको दादीको भुमिकाबाट चर्चामा आएकी थिइन् ।

उनको निधनमा कुमकुम भाग्यका कलाकारहरुले दुख व्यक्त्त गरिरहेका छन् ।

सडकबाट उदाएकी रेणु फेरि सडकमै पुगिन् !

पश्चिम बंगालको राणघाट स्टेशनमा लता मंगेशकरको गीत गाएर रातारात स्टार बनेकी थिइन् ।

उनको जीवनमा धेरै परिवर्तन आयो । सडकबाट महलमा पुगेकी रानु मण्डलले गाएका हरेक गीत भाइरल भयो ।

तर अब लाग्छ, उनको अवाजलाई मानिसहरुलदे चिन्नै छाडेका छन् । सन् २०१९ नोबेमबरमा हिमेश रेशमियासँग रानुले तीन गीत रेकर्ड गराइन् ।

योसँगै चुलिएको रानुको चर्चा अब सेलाएको छ । कोरोना भाक्ष्रस महामारीको कारण उनले मुम्बईमा कुनै काम पाएकी छैन ।

जसको कारण उनी बिगतको जीवनमा जान बाध्य भइरहेको भारतीय मिडियाले जनाएको छ ।

गीत हिट भएसँगै आफ्नो पुरानो घर छोडेर नयाँ घरमा गएकी रानु फेरी पुरानै घरमा फर्केकी छन् ।

आर्थिक संकटमा परेकी उनी कामको खोजीमा भौतारिदै गरेको भारतीय मिडियाले जनाएको छ । ktmdainik बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *