आजकल त मलाई ‘एम सर’ झनै राम्रो लाग्न थाल्यो- रोशनी शाही

समाचार

काठमाडौं। पूर्व सभामुख कृष्णबहादुर महरालाई क’र’णीको आ’रोप लगाएर चर्चामा आएकी रोशनी शाहीले, ‘मलाई आजकल महरा सर झनै राम्रो लाग्न थालेको छ.’ भन्दै मु’द्दा दर्ता गर्नु आफ्नो इच्छा नभएको बरु महिलावादीहरुको उक्साहटमा हाल्न पुगेको बताएकी छन्।

महरालाई क’र’णी प्रयास अ’भियो’गमा प्रमाण नपुग्ने भन्दै अदालतले सफाई दिएको थियो। सफाई दिए पछि एक अन्तरवार्ताको क्रममा उनले अदालतले महरा र आफू दुवैलाई न्याय दिएको भन्दै उनले भनेकी थिइन्, ‘गरिमामय अदालतले आफनो विश्वास कायम राख्यो, मलाई पनि न्याय दियो, महरा सरले पनि न्याय पाउनुभयो ।’सुनियोजित ष’ड्यन्त्रका साथ म’हरालाई फ’साउन खोजिएको दा’बी गर्दै उनले भनिन्– ‘उहाँलाई फ’साउन निकै प्रपञ्च रचियोे, हल्लै हल्लामा उहाँलाई जे’ल जान बा’ध्य पारियो ।’

राेशनीले आफू अरुको उक्साहटमा लागेर महराले दु:ख पाए पनि आफू प्रति कुनै गु’नासो नगरेको भन्दै महराको लागि मनमा झन् ठूलो सम्मान पलाएको बताइन्। उनले भनिन्, ‘त्यत्रो दुख पाउदा पनि उहाले सबै सहनु भयो। आजकाल त मलाई ‘एम सर’ झन् राम्रा लाग्न थाल्नु भएको छ। आजकल हाम्रो सम्बन्ध झन् प्रगाढ छ।’

समाज भा’ड्ने तत्व- महिलावाद
उनले महिलावादका ठूला ठूला कुरा गर्नेहरुले नै हाम्रो समाज भा’डेका बताउछिन्। समाजमा उनीहरुको उक्साहटमा कति धेरै महिलाहरुले अन्जानमा नि’र्दोष पुरुषहरुलाई नचाहिने दो’ष लगाउने गरेको समेत बताइन। ‘यी महिलावा’दीहरुले नै महिला र क’र’णी शब्दलाई प्रयोग गरेर राजनीति गरिरहेका छन्, कति सोझा महिलाहरुलाई निर्दोष पुरुषहरु वि’रुद्ध उभ्याएर राजनीति खेलेका छन्’, उनले भनिन्।

महिलावादीहरुले दोहोरो खेल खेलेर पी’डितलाई झनै पी’डा र पी’डकलाई पनि पी’डा दिने काम गरेको उनले बताइन्। ‘ज’बरज’स्ती मु’द्दा लगाइदिने र जे बोल्न मन लायो त्यही बोल्नेहरुका कारण समाजमा झनै वि’कृति बढेको छ’, रोशनी भन्छिन्।

उनले महिलावादीहरुलाई एउटा सुझाव दिदै भनिन्, ‘कसैलाई न्याय दिन खोज्दै हुनुहुन्छ भने राम्रोसँग केलाएर, बुझेर मात्र दिनुहोस्, नत्र यो दोहोरो राजनीति छोडिदिनुस् ।’nepaldeep.com बाट साभार

प्याजको रस : प्याजको रस निकालेर टाउको छालामा लगाएर २५–३० मिनेट त्यत्तिकै छाडिदिनुहोस् । कपालले सोसोस् भन्नका लागि टाउकोलाई तौलियाले छोप्नुहोस् । त्यसपछि सेम्पोले कपाल राम्ररी धुनुहोस् ।

प्याजका साथ बियर : बियरले कपाललाई प्राकृतिक रुपमा चमकदार बनाउँछ । प्याजको रसलाई बियरमा मिसाएर लगाउनाले कपाल बढ्नुका साथै यसले कण्डिसनरको पनि काम गर्छ । कपाल लामो बनाउनु छ भने यो उपायलाई सातामा दुईपटक प्रयोग गर्नुहोस् ।

प्याज र नरिवलको तेल : नरिवलको तेलका साथ प्याजको रसलाई मिसाएर लगाउनाले कपालको विकासमा मद्दत गर्छ र कपाललाई पोषण पनि दिन्छ । प्याजको रसलाई तेलका साथ मिसाएर कपाल मसाज गर्नुहोस् । फेरि एक तौलियाले छोप्नुहोस् । यसबाट टाउकाको मृ’त कोशिकालाई हटाउन मद्दत गर्छ । जसबाट कपाल बढ्छ ।

प्याजका साथ मह : कपालको विकासका लागि यो निकै प्रभावकारी घरेलु उपाय हो । यसका लागि प्याजको पेष्ट बनाएर त्यसमा केही थोपा मह मिलाउनुहोस् । यो पेष्टलाई कपाल कम भएको भागमा लगाउनुहोस् ।

प्याजका साथ कागती : कागती र प्याजको रसको प्रयोगले कपालको विकासमा मद्दत गर्छ । कागतीको रसले टाउकाको छाला अर्थात् स्काल्पलाई सफा गर्न मद्दत गर्नुका साथै कपाल झर्न पनि रोक्छ।

प्याज र अण्डाको सेतो भाग : अण्डा कपालका लागि निकै फाइदाजनक हुन्छ । लामो कपाल बनाउन चाहनेहरुका लागि प्याज र अण्डाबाट बनेको हेयरप्याक निकै लाभकारी हुन्छ । यो प्याक बनाउनका लागि प्याजको रसमा अण्डाको सेतो भाग मिसाउनुहोस् ।

यसलाई आधा घण्टासम्म कपालमा लगाएर शेम्पु लगाएर नुहानुहोस् । प्याजको रसबाट बनेको हेयरप्याकको प्रयोगले सजिलै कपाल लामो र चमकदार बनाउछ । साथै, कपाल झर्ने समस्या पनि कम हुन्छ । तर, याद गर्नुहोस् एकपटकमा एउटा उपाय मात्र प्रयोग गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *