‘मर्ने कसैलाई रहर हुँदैन’ की गायिका रजिना रिमाल र उनका पतिलाई कोरोना संक्रमण पुष्टि !

समाचार

काठमाडौ । चर्चित गायिका रजिना रिमाल र उनका पति विनोद श्रेष्ठलाई कोरोना संक्रमणको पुष्टि भएको छ । गायिका रिमालले आफुलाई कोरोजना पुष्टि भएको बारे सामाजिक संजाल मार्फत तस्विर शेयर गर्दे जानकारी गराएकी हुन् । र उनले आफ्नो सम्पर्कमा आएका सबैलाई सुरक्षित रहन आग्रह गरेकी छिन् ।रिमाल मर्ने कसैलाई रहर हुँदैन, पागल म बन्न सक्छु, म मर्ने बेला तिमी चै आउनु’ लगायतका चर्चित हिट गीतमा आवाज दिएकी छिन् भिडियो हेर्न तल क्लिक गर्नुहोला 

Leave a Reply

Your email address will not be published. Required fields are marked *