जिउँदो बिरामीलाई अस्पतालले गर्यो मृत घोषणा, आफन्तद्धारा अस्पताल घेराऊ

समाचार

भक्तपुर । डा. इवामुरा अस्पतालले वि’रामीको इ’न्डोस्कोपीमा लापरवाही गरेको भन्दै अस्पताल घे’राउ गरेको छ । एक ४७ वर्षीय लक्ष्मीकुमार ला’खाजुको इ’न्डोस्कोपी गर्दा ला’परबाही गरेको भन्दै उनको ज्या’न जो’खिममा प’रेको पी’डित परिवारले आ’रोप लगाउदै अस्पतालमा घे’राउ गरेको हो । चिकित्सकको हे’लचक्रयाइँपूर्ण इ’न्डोस्कोपीका कारण मु’टुमा क्ष’ति पुगेका परिवारको आरोप छ। अस्पतालले पटक पटक यस्तो घ’टना दो’हर्याएका कारण अस्पताल घे’राउ गर्नु परेको पी’डित

डा. इ’वामुरा अस्पतालले वि’रामीको मृ’त्यु भयो भ’नेकोमा
अ’हिले न’र्भिक अस्पतालमा अ’न्तिम अ’वस्थामा मृ’त्युसँग ल’ड्दै भे’न्टिलेटरमा उ’पचार भ’इरहेको पी’डित परिवारले ब’ताएको छ । अस्पताल प्र’शासनले भने कुनै प्र’तिक्रिया दिएकाे छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *